२०८१ पुस १ गते, ब्रह्मपुर भलिबल क्लबद्वारा आयोजित भलिबल प्रतियोगितामा सोमेश्वर मा.वि.का छात्राहरू विजय हासिल गर्न सफल भएका छन् । यस भलिबल खेल प्रतियोगितामा सोमेश्वर मा.वि.का छात्रा खेलाडी अनिशा महतो भने खेल भरिकै उत्कृष्ट खेलाडीको रुपमा घोषित हुन सफल भएकी छिन् । विद्यालय परिवार सम्पुर्ण खेलाडी छात्राहरु, शिक्षक, शुभचिन्तकहरुमा हार्दिक बधाई व्यक्त गर्दछ ।