यस सोमेश्वर माध्यमिक विद्यालयको गरिमामय स्वर्ण महोत्सव २०८१ को अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू मध्ये मिति २०८१ पुस १८ गते पूर्व प्र.अ., पूर्व शिक्षकहरू, पूर्व कर्मचारीहरूको पुनर्मिलन कार्यक्रम रहेको हुँदा उक्त दिन यहाँको गरिमामय उपस्थितिका लागी हार्दिक अनुरोध गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *