सोमेश्वर माध्यमिक विद्यालयले मनाउन गइरहेको गरिमामय स्वर्ण महोत्सव समारोहलाई भव्य रुपमा सम्पन्न गर्नको लागि यसै विद्यालयका पूर्व लेखापाल स्व. सुर्य अधिकारीको स्मृतिमा अधिकारी परिवारद्वारा स्वर्ण स्मारक स्तम्भ बनाउने कार्य सुरु भएको छ ।

Leave a Reply