यस सोमेश्वर माध्यमिक विद्यालयको गरिमामय स्वर्ण महोत्सव समारोह २०८१ लाई भव्यतापूर्वक सम्पन्न गर्नको लागी वि.सं. २०४३ सालदेखि वि.सं. २०८० सालसम्मका सम्पूर्ण एस.एल.सी. वा एस.ई.ई. पूर्व विद्यार्थीहरूलाई आ–आफ्नो तर्फबाट नैतिक, आर्थिक र भौतिक सहयोग गरी दिनु हुन स्वर्ण महोत्सव मूल आयोजक समिति २०८१ हार्दिक अपिल गर्दछ । साथै तल उल्लेखित विवरणमा कुनै त्रुट्टी वा नाम छुट्न गएमा वेवसाइटमा उपलब्ध ठेगानामा सुचना उपलब्ध सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

